कूलमायाका बाबु देवी बहादुरले पाउने भए पक्की घर

लखनपुर/ दुई बर्ष अघि आगोले जलेर मृत्युसंग हारेकी झापा कमल ६ साविक लखनपुरकी २२ बर्षिया कूलमाया बस्नेतको परिवारका लागि पक्की घर निर्माण सम्पन्न भएको छ । उनलाई बचाउन गरिएका सबै प्रयत्नहरुका बाबजुद कूलमायाले मृत्युसंग हार्नु परेपछि गरीबिका कारण स्थानीय नेपाल परिवारको कामदारका रुपमा घरबिहिन अवस्थामा रहेका उनका बाबु देवी बहादुर बस्नेतसहितको परिवारलाई मनकारी युवाहरुको सक्रियतामा … Continue reading कूलमायाका बाबु देवी बहादुरले पाउने भए पक्की घर